ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

औषधिमा कालो बजारी गरे विभागले कार्वाही गर्ने

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं,वैशाख २० । रेमडेसिभिर औषधिमा कोही कसैले खुद्रा मूल्य भन्दा बढीमा विक्री वितरण गरेमा औषधि व्यवस्था विभागमा गुनासो गर्न सकिने बताएको छ।

विभागले सोमबार एक सुचना जारी गर्दै रेमडेसिभिर लगायतका औषधिबारे कुनै गुनासो भए त्यसलाई सम्बोधन गर्न गुनासो सुन्ने व्यक्ति समेत तोकेको छ । रेमडेसिभिर औषधि अधिकतम खुद्रा मुल्य भन्दा बढीमा बिधी वितरण भएको पाइएमा सन्तोष केसी र उषा तण्डुकारलाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

रेमडेसिभिरबारे गुनासो गर्न सम्पर्क नम्बर सन्तोष केसी ९८५१११८२०८७ उषा तण्डुकार ९८४१३८५६४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *