ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादी कोटाका प्रदेश प्रमुख हटाएर ओलीले आफु निकटलाई ख्वाए पद तथा गोपनियताको सपथ

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौ वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा अमिक शेरचनको ठाँउमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्तको ठाउँमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा सपथ खाएका हुन्
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका दुवै जना माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *