ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना नियन्त्रणमा कोका-कोलाले २.४ करोड सहयोग गर्ने

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

काठमाडौँ, वैशाख २० । कोरोना नियन्त्रण तथा रोकथामका लागि कोका-कोलाले २. ४ करोड सहयोग गर्ने जनाएको छ । उस्ले सो रकम बरावरको स्वास्थ्य सामग्री सहयोग गर्ने सोमबार बिज्ञप्ती जारी गर्दै जनाएको हो ।

“स्टप द स्प्रेड” कोष खडा गरेको जनाएको कोका कोलाले सोहीकोषबाट उक्त रकम बरावरको साग्री सहयोग गर्ने जनाएको छ । उसको भनाई छ- “कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ ।

यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *