ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढी, पहिरोले क्षति पुर्याएका परिवारका लागि नीजि घर निर्माणका लागि दिइने अनुदान वितरण सुरु

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं, वैशाख २० ।बाढी, पहिरोले क्षति पुर्याएका निजी घर बनाउन सरकारले अनुदान दिन सुरु गरेको छ ।

गत बर्ष बर्षाका कारण आएको बाढि तथा पहिरोमा घर बिहिन बनेका परिवारका लागि घर निर्माणमा अनुनाद दिन सुरु भएको राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसरा बाढी पहिरोले पूर्ण क्षति भएका घर पनुर्निर्माणका लागि हिमाली जिल्लाका हकमा ५ लाख, पहाडमा ४ र तराईमा ३ लाख रुपैयाँ अनुदान प्रदान गरिने छ ।

त्यस्तै आवाश्यकता अनुसार सुरक्षीत घडेरीका लागि सरकारले ३ लाख रुपैयाँसम्म उपलव्ध गराउने प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *