ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धनगढीमा कोरोनाबाट सोमबार बिहानमात्रै थप ४ जनाको मृत्यु

धनगढी वैशाख २० । कैलालीमा कोरोना भाइरस संक्रमणबाट सोमबार बिहनमात्र थप ४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष तथा सोही नगरपालिका १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *