ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लुम्बिनी प्रदेश राजनीतिमा नयाँ टुइष्ट – मुख्यमन्त्री विरुध हस्ताक्षर बुझाउनेको नयाँ विज्ञप्ती ‘हामी पोखरेलकै साथमा छौं’

भैरहवा, वैशाख २० । पछिल्ला केही दिन यता लुम्बिनी प्रदेशको राजनीतिमा नाटकिय परिवर्तन हुदैं आएका छन् । मुख्यमन्त्रीको राजीनामा त्यसपछि पुन नियुक्ती नियुक्तीको विरुधमा बहुमत सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख घेराउ । सांसदको राजीनामा, एमालेबाट माओवादीमामा एका एक प्रवेश आइतबार लुम्बिनीको राजनीति चलचित्र भन्दाँ कम परिवर्ति बनेन ।

आइतबार साझ एमाले केही सांसद तथा विपक्षी सांसदहरुको बहुमत सदस्यको हस्ताक्षर सहित सांसदले प्रदेश प्रमुखको कार्यालय घेर । तिनै हस्ताक्षर कर्ता मध्ये दुई जनाले सोमबार नयाँ विज्ञप्ती निकाल्दैं आफुहरु मुख्यमन्त्री पोखरेलसंगै रहको दावी गरेका छन् ।

सांसदहरु धर्मालला श्रीवास्तव र अजय शाहीले आफ्नो हस्ताक्ष बदनियत र त्रुटिपुर्ण रहेको दावी गरेका छन् । र आफुहरु मुख्यमन्त्री पोखरेलसंगै रहेको पनि प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *