ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली कांग्रेसका प्रवक्तालाई कोरोना संक्रमण

काठमाडौं वैशाख २० । नेपाली कांग्रेसका प्रव्कता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुका स्वाब परिक्षण गर्दां सोमबार संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी गरेकाएका छन् ।

उनी कोठामा नै आइसोलेशनमा रहेको प्रवक्त शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *