ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजीनामा पछि पुन मुख्यमन्त्री बनेका पोखरेल विरुद्ध बहुमत सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यलयमा धर्ना

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशको राजनीतिले अझ नयाँ मोड लिएको छ ।

मुख्यमन्त्री शंखर पोखरेल बिहान राजीनामा दिएका थिए । उनको राजीनामा पछि पुन मुख्यमन्त्रीमा नियुक्त पनि भए ।

बहुमत सदस्यको समर्थन्मा मुख्यमन्त्रीमा सिफारिसमा नियुक्त भएपनि उनका विरुध ४२ जना सांसद्ले भौतिक उपस्थितिमा पोखरेल विरुद्ध हस्तान्तर बुझाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *