ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजधानीमा भोलिदेखि एक हजार बेडसहित उपचारको व्यवस्था गर्छौं – स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं वैशाख १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले राजधानीमा भोलिदेखि एक हजार बेडसहित उपचारको व्यवस्था गर्ने जनाएका छन् ।

भिडियो अफिल मार्फत मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर धेरै खतरनाक भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरेका छन् ।

मन्त्री त्रिपाठीले खोप खरिदका लागि हरेक च्यानलको प्रयोग गरिरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *