ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित

काठमाडौं वैशाख १८ । कोरोनाको प्रकोप बढेको भन्दैं नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।

शुक्रबारसूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *