ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल र भारतका २२ नाका बन्द हुने

काठमाडौं ,वैशाख १७ ।शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको हो ।
नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *