ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आन्तरिक उडान बन्द गर्न सिसिएमसीको सिफारीस

काठमाडौं वैशाख १७ । कोरोना संक्रमण भयावह भएको भन्दैं सिसिएमसीले आन्तरिक उडान स्थगित गर्न सिफारीस गरेको छ ।

आज बसेको सिसीएकसीको बैठकले आन्तरिक उडान स्थगित गर्न सिफारीस गरेको हो । यस अघि हिजोबाट उपत्यकामा निषेधाज्ञा लगाउदैं लामा तथा छोटा दुरीका यातायात बन्द गरेको थियो । संक्रमणको प्रकृर्ति र हवाइ यातायातबाट समेत कोरोना फैलने भन्दै यातायात व्यवसायीले हवाई सेवा बन्द गर्न आग्रह गरेको थियो ।

त्यस्तै आजको बैठकले भारतसंग सिमा जोडिएका २२ नाका बन्द गर्न समेत मन्त्रिपरिषदलाई सिफारीस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *