ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खुल्यो सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर: २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने

सेयर गर्नुहोस
  • 34
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं १७, बेशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख १७ गते आफ्नो सेयर जारी गर्ने भएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर कम्पनीले निष्कासन गर्ने भएको छ ।

कुल सेयरमध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्टाईएको छ ।अन्य २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको यसअघि शेयरहरु जारी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *