ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नै भाषा बोल्दा फाइन तिर्नु पर्ने कस्तो हाम्रो शिक्षा प्रणाली ?-देवकोटाको ‘होमवर्क’

काठमाडौं वैशाख १७ । नेपाली शिक्षा प्रणालीको विसंगति प्रति ब्याङ्ग्य र सुधारका सुझाव सहित रतन देवकोटाको नयाँ गित होमबर्क सार्वजनिक भएको छ ।

कक्षा कोठामा विद्यार्थीको मनोभाव नै नवुझी कसरी पठन पाठन हुन्छ तथा विद्यार्थीको मुल्याङक्नको आधार गृहकार्यलाई मात्र कसरी बनाइन्छ भन्ने गितले देखाएको छ ।

अंग्रेजी भाषाको मोहकै कारण विद्यालमा विद्यार्थीले नेपाली भाषा बोल्न नपाएको र नेपाली बोलेकै आधारमा कारवाहीमा पर्ने गरेको नेपाली यथार्थलाई समेत गितले चित्रित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *