ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सांसद कारवाहीको होडबाजी, १९ सांसद कारवाहीमा

काठमाडौं वैशाख १७ । २०७४को निर्वाचनमा निर्वाचित राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा गरी १९ जनाले सांसद पद गुमाएका छन् । त्तकालिन नेकपाको भित्रको किचलो र एमाले रमाओवादी केन्द्र पूर्ववत फर्किएसंगै कारवाहीको श्रीङखला लम्विएको छ । त्यसमाथी निर्णायको जसपाको आन्तरिक चिचलोले पनि यसमा थप टेवा पुर्याएको छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा ४ र राष्ट्रिय सभामा २ सांसद निलम्वन हुदाँ १३ जना प्रदेश सांसदले आफ्नो सांसद पद गुमाएका छन् ।

को को छन् त आफ्नो पद गुमाउने सासंदहरु

प्रतिनिधि सभा तर्फ

१, लेखराज भट्ट- कैलाली-४

२, टोपबहादुर रायमाझी- अर्घाखाँची

३, प्रभु साह -रौतहट-३

४, गौरीशंकर चौधरी- कैलाली-३

राष्ट्रिय सभा तर्फ

१, रामबहादुर थापा

२, चन्द्रबहादुर खड्का

प्रदेशसभा तर्फ

लुम्बिनी प्रदेश

१, सन्तोषकुमार पाण्डेय- रुपन्देही क्षेत्र नम्बर ३ (क)

२, विजयकुमार यादव -बाँके क्षेत्र नम्बर २ (क)

३, दधिराम न्यौपाने- रुपन्देही १ (ख)

४- दिनेश पन्थी -गुल्मी २(क)

५, सुमन शर्मा रायमाझी- समानुपातिक

६, कल्पना पाण्डे-समानुपातिक

कर्णाली प्रदेश

१, प्रकाश ज्वाला – सल्यान १ ‘ख’

२, अमरबहादुर थापा- दैलेख १‘ख’

३, नन्दसिंह बुढा- डोल्पा ‘क’

४, कुर्मराज शाही- कालीकोट ‘क’,

प्रदेश १

 १, टंक आङ्बोहा- ताप्लेजुङ (ख)

सुदुरपश्चिम प्रदेससभा

१, झपट बोहोरा- अछाम १ (ख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *