ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ४८९७ जनामा कोरोना संक्रमण पुष्टि,१७ जनाको मृत्यु

काठमाडौं ,वैशाख १५ । स्वास्थ मन्त्रालयका अनुशार देशभर गत २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट गरिएको पिसिआर र एन्टिजेन १४ हजार ८ सय ३४ जनाको परीक्षणमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ८ सय ७९ जनाको पिसिआर गर्दा ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो भने । ९ सय ५५ जनाको एन्टीजेन परिजक्षण गर्दा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप १७ जनाले ज्यान गुमाएका छन् ।हालसम्म ज्यान गुमाउने संख्या ३हजार २ सय ११ जना रहेका छन्। देशभरबाट ७ सय ७३ जना डिस्चार्ज भएका छन्।अहिले सम्म डिस्चार्ज हुने संख्या २ लाख ७९ हजार २ सय ७९ रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ८९ दशमलव ३ रहेका छन् ।कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । भने देशभर ५४ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले बताएको छ । देशभर आसियुमा ३ सय १७ जना र भेन्टिलेटरमा ९८ जना उपचारत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *