ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बंगलादेशले रुसि भ्याक्सिन स्पुतनिक भी लाइ आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौ,वैशाख १५ । बंगलादेशले पनि रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ।

बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको छ। बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिए। 

बुधबार बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको हो । रहमानका अनुशार हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ। यसअघि बंगलादेशमा एस्टाजेनेकाको खोप प्रयोग गरिएको छ। 

एस्टाजेनेका खोप भारतबाट आउन ढिला भएकोले तत्कालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *