ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितका लागी बैशाख १६ गतेदेखी बन्द

काठमाडौं १४, बैशाख । सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बैशाख १६ गतेदेखी लागु हुने गरि बन्द भएको छ ।

वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“विश्वभरी फैलिदै गएको नयाँ भेरिएन्टको कोरोना भाईरसको कारण२०७८ १ १६ गतेबाट अर्को सूचना नआउन्जेल सम्म अनलाईन आवेदन प्रणाली बन्द गरिएको छ ।

सेवाग्राहीलाई पर्न जाने असुविधाप्रती हामी क्षमा प्रार्थी छौं” । विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको छ । यसबाट लाखौ सेवाग्राही प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *