ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना नियन्त्रणमा चीनको अग्रसरता, दक्षिण एसियाली मुलुकसंग आज छलफल गर्दैं

काठमाडौं वैशाख १४ ।विश्वमाझ फैलिकएको कोरोना नियन्त्रणको प्रयास स्वरुप चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल छलफल गर्न लागेको हो ।

दक्षिण एसियाली मुलुकहरुमा कोरोना महामारीकाले आक्रान्त बनाएको समयमा कोरोना विरुधको खोप लगायतका विषयमा चीनले छलफल गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *