ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कुनकुन जिल्लामा लागु भयो लकडाउन र निषेधज्ञा ?

काठमाडौं, वैशाख १४ । मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेको छ।  हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेको भएपनि निषेधाज्ञा वा लकडाउनको निर्णय ८ जिल्लामा भएको छ । कुन कुन जिल्लामा छ त लकडाउन र निषेधाज्ञा

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर -१६ गतेबाट

सुर्खेत- बाँकेको  जमुनाह नाकाबाट संक्रमित धेरै आउन थालेपछि निषेधाज्ञा

बाँके-२ हजार बढि संक्रिय संक्रमित

बाग्लुङ- आंशिकरुपमा निषेधाज्ञा

कालिकोट -आंशिकरुपमा निषेधाज्ञा

बर्दिया- आंशिकरुपमा निषेधाज्ञा

कास्की-बुधबारबाट निषेधाज्ञा

Leave a Reply

Your email address will not be published. Required fields are marked *