ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको संक्रमणको अवस्था प्रति डब्लुएचओको चिन्ता, सक्तो सहयोग गर्ने आश्वासन

एजेन्सी, वेशाख१४ । भारतमा कोरोना संक्रमण भयावह भनेको भन्दैं विश्व स्वस्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

प्रेस ब्रिफिङमा डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले भारतमा कोरोना महामारीको अवस्थाप्रति दुःख व्यक्त गरेका हुन ।

विश्वका केही देशमा फेरि कोरोना संक्रमणदर तीव्र बनेको भन्दै भारतजस्ता देशको अवस्था निकै दुःखद भएको उनको भनाई छ ।  

उनले कोरोना नियन्त्रणका लागि डब्लुएचओले सक्दो सहयोग गर्ने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *