ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हरेक प्रदेशमा हजार – हजार क्वारेन्टिन बनाउने निर्णय गरेको सरकारले अक्सिजन आयतामा भन्सार छुट दिने

काठमाडौं वैशाख १३ ।  सरकारले कोरोना संक्रमण फैलन नदिन सातै प्रदेशमा एक-एक हजार बेडको क्वारेन्टिन स्थापना गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सवै प्रदेशमा सो क्षमताको क्वारेन्टिन बनाउने निर्णय गरेको हो ।  त्यस्तै संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ । 

अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरूलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्‍वारेन्टिनमा अनिवार्य बस्‍नुपर्ने निर्णय बैठकले गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *