ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल हुदैं तेस्रो मुलुक जान प्रतिवन्ध

काठमाडौं वैशाख १३ । कोरोना संक्रमण भयावह बन्दै गएपछि सरकारले नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिवन्ध  लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको वैठकले नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिवन्ध हो । पछिल्लो समय नेपालको बाटो प्रयोग गरेर  तेस्रो मुलुक जानेको सङ्ख्या बढेको र यसबाट कोरोनाको जोखिम अझ बढेको भन्दै आलोचना भएको थियो ।

त्यस्तै सरकारले विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा  अनिवार्य बस्नु पर्ने समेत व्यवस्था गरेको छ । बैठकले यसअघी सिसिएम्सीले गरेको सिफारीसलाई औपचारिकता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *