ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौ वैशाख १३ । कोरोनाको भयावह भन्दैं सरकारले देशभरका सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सिसिएमुसीको सिफारीस पछि सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सवै विद्याल बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म विद्याल बन्द गर्न र भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *