ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निशेधाज्ञाको आधिकारिक निर्णय आउन बाँकी

काठमाडौं १३, बैशाख । निषेत्राज्ञाबारे काठमाडौं उप्त्यकाको हकमा ६ बजेभित्रमा जिल्ला प्रशासनले निर्णय गर्ने भएको छ ।

अबको केही समयमा आधिकारिक सूचना आउछँ केही करेक्सन गर्दैछौं प्रमुख जिल्ला अधिकारि कालिप्रसाद पराजुलीले भने । केही समाचार पढनुभएको छ भने अझै आधिकारिक होईन केही करेक्सन हुँदैछ । धैर्यधारण गर्नुहोस

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदा अत्यावश्यक कामका लागि मात्र सरकारी कार्यालय खाेल्ने निर्णय हुने र औषधि पसल, एम्बुलेन्स, शव बाहन, दमकल, कुटनीतिक नियोग र प्रेसका सवारी साधन खुला हुने खालको सम्भावना रहेको छ । खाद्यान्न, तरकारी पसल, दूध लगायतका दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताका लागि बजार खुला हुन्छ कोही आत्तिनु पर्ने अवस्था छैन् । दैनिक जीवनका अत्यवाश्यक कुनै सेवा प्रभावित नहुने काठमाडौं जिल्ला प्रशासन कार्यलय प्रमुख कालिप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
आधिकारीक सूचना हामी तपाईलाई निरन्तर दिनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *