ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिविका कुनै परिक्षा स्थगित भएको छैन – परिक्षा नियन्त्रक जोसी

काठमाडौं वैशाख १२ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सोमबारबाट सवै परिक्षा स्थगित गर्न सिफारीस गरेको थियो । सोही आधारमा भोलीबाट सवै परिक्षा स्थगित भनिए पनि त्रिभुव विश्वविद्यालयले भने कुनै परिक्षा स्थगित नभएको जनाएको छ ।

सिसिएम्सीले सीपारीस पछि पनि विश्वविद्यालको वोरडले निर्णय गर्नु पर्ने हुन्छ ।तर त्रिविले यस्तो कुनै निर्णय नगरेको र परिक्षा स्थगित नभएको त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोसीले द प्रेस नेपाललाई जानकारी दिए ।

उनले अहिले कुनै परिक्षा स्थगित नभएको र निर्घारीत समयमा नै परिक्षा हुने भएकाले कोही पनि अलमलमा नपर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *