ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पर्साको ठोरीमा मृत बाघ फेला

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं वैशाख १२ । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ । .

ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्वर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *