ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइपिएलमा कोलकत्तामाथी राजस्थानको जित

एजेन्सी, वैशाख १२ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स राजस्थान रोयल्ससंग ६ विकेटले पारजित भएको छ  ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले राजस्थान समक्ष १ सय ३४ रनको लक्ष प्रस्तुत गरेको थियो । निर्धारीत २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रनमात्र जोड्न सक्यो ।

जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।

राजस्थानको पाँच खेलमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *