ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोलि तीन ठाँउबाट लगाइदै भेरोसेल खोप

काठमाडौं ,वैशाख ११ । चिन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज चिनियाँ खोप (भेरोसेल) चैत २५ गतेबाट प्राथामिकता निधारर्ण गरि लगाइरहेको थियोl

जसमा सरकारले माघ १० गते देखि फागुन ११ गतेसम्म पहिलो डोज लगायकाहरुलाइ दोस्रो डोज खोप लगाउने अभियान सञ्चालन गरेबाट पहिलो चरणको खोप लगाउने कि नलगाउने भन्ने छलफल भएको थियो ।

कोरोना विरुद्धको स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना बिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने तालिकामा हेरफेर गरेको छ

जसमा भोलि काठमाडौं जिल्लाको तीन स्थानबाट भेरोसेल खोप लगाइने छ ।

नयाँ तालिका अनुसार भोलि (आइतबार) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर,

निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मात्रै भेरोसेल दिइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *