ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिगको पहिलो गोल काठमाडौंका मेसुकेको नाममा

काठमाडौं वैशाख ११ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को पहिलो गोल काठमाडौंका मेसुकेको नाममा दर्ता भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्सका सुकेले खेलको ६५ औं मिनेटमा ललितपुर सिटी विरुध गोल गर्दै एनएसएलको पहिलो गोल कर्ताको रुपमा आफ्नो नाम दर्ता गरेका छन् ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागि रहेको उद्घाटन खेल काठमाडौं र ललितपुरबिच जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *