ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक

ताप्लेजुङ १०, वैशाख । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ ।

दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो ।

पाथीभरामा आइतबारदेखि वैशाख मसान्तसम्मका लागि देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *