ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जापानमा तेस्रो पटक लकडाउन

एजेन्सी, वैशाख १० । कोरोना महामारी भयावह बन्न थालेपछि जापानमा पुन संकटकाल घोषणा भएको छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेका हुन् ।

राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको हो ।

सङ्कटकाललाई पूर्ण लकडाउन जस्तो नवनाई र भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने जापान सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *