ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीमात्रैको एमालेको स्थायी कमिटीमा मलाई राख्नुको कुनै अर्थ छैन

काठमाडौं वैशाख १० । नेकपा एमालेका उपाद्यक्ष वामदेव गौतम नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीमा राखे पछि ओलीमात्रैको एमालेको स्थायी कमिटीमा मलाई राख्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गठन गरेको स्थायी कमिटी बैठकमा आफूलाई राख्नुको कुनै अर्थ नरहेको वताएको गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए । उनले आफु एमालेबाट निर्वाचित उपाद्यक्ष भएको भन्दै कसैले पद खोस्ने अधिकार नभएको प्रष्ट पारेका छन् ।

शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटीले माओवादी केन्द्रबाट कारवाहीमा परेका सहित आफुनिकट नेताको स्थयी कमिटी बनाएको थियो । जसमा खनाल- नेपाल पक्षका कसैलाई पनि समावेस गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *