ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको कोभिड अस्पतालमा आगलागी हुदाँ १३ जनाको मृत्यु

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

एजेन्सी वैशाख १० ।  भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।

आगलागीको कारण र यकिन क्ष्यतीको विवरण आउन बाकी रहेपनि १३ जनाको मृत्यू भएको पुष्टी भएको छ ।

अस्पतालमा आगलागी भएपछि अन्य विरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *