ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति जेष्ठ ६ लाई तोकियो

काठमाडौं वैशाख ९ । राष्ट्रिय सभको रिक्त रहेको स्थानमा जेष्ठ ६ गते निर्वाचन गर्न निर्वाचन आयोगले मिति तोकेको छ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारवाही गरेपछि उक्त स्थान रिक्त भएको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । उस्ले भनेको छ- ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *