ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण ५ जनाको मृत्यु २४ सय बढीमा संक्रमण

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं वैशाख ९ । पछिल्लो २४ घण्टमा नेपालमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङक् अनुसार नेपालमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा दश हजार एक जनामा पिसिआर परिक्ण पिसिआर परिक्षणबाट परिक्षण गर्दाँ २ हजार ३ सय ६५ जना र ४ सय ४७ जनाको एन्टिजेनबाट परिक्षण गर्दाँ ६३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

चौविस घण्टामा काठमाडौं उपत्यका काठमाण्डौंमा ९ सय ८७ ललितपुरमा १ सय ६ जना र भक्तपुरमा ८१ जनामा कोरोना संकंरम पुष्टी भएको छ । हालअहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १२हजार ६ सय ९० रहेको र १७० बिरामी आईसीयूमा रहेका तीमध्ये ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *