ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिपक्षीहरु सरकारको विपक्षमा भेला गर्दा ओली र नेपाल बिच आज पनि वार्ता

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच आज पनि छलफल हुदै छ ।

नेपका एमालेको विवाद उत्कर्शमा पुगेको समयमा हिजो पनि दुई जना विच दुई घन्टा लामो छलफल भएको थियो ।

आज नै प्रतिपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गर्न छलफल आयोजना गरेका छन ।

कांग्रेस,माओवादी र जसपाको संयुक्त बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *