ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइपिएलमा लगातार तीन खेल गुमाएको हैदरावादको पहिलो जित

एजेन्सी, वैशाख ८ । इन्डियन प्रिमियरल लिग आइपिएलको यो सिजनमा लगातार तीन खेल गुमाएको सनराइजर्स हैदरावादले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको छ ।

बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पञ्जावविरुद्ध ९ विकेटको फराकिलो जित दर्ता गर्दाँ यो उसका लागि यो सिजनको पहिलो जित बन्यो । टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जावले निर्धारित १९.४ ओभरमा अलआउट हुदैं १२१ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले एक विकेटको क्षतिमा लक्ष्य भेट्यो ।

प्रतियोगितामा हैदरावादले यसअघि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर बेंग्लोर र कोलकाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *