ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालगन्जमा बुधबार रातीबाट लकडाउ

बांके,वैशाख ८ । बाकेको नेपालगन्जमा कोरोना संक्रमण बढेको भन्दै प्रशासनले लकडाउन लगाएको छ ।

बुधबार रातीबाट लागु हुने गरी प्रशासनले लकडाउन लगाएको हो ।

प्रशासनले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *