ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीले पटक-पटक स्पष्टीकरण सोधेपछि खनाल – नेपाल समुह अदालतको ढोका ढकढक्याउदै

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं वैशाख ८ । नेपका एमाले भित्रको विवाद उत्कर्शमा पुगेको छ । एकले अर्कोलाई निशेधमात्र हैन कारबाहीको डन्डा समेत दोहोरो रुपमा संचालन हुँदै छन ।

ओलीले नेपाल- खनालका अधिकम्स नेताहरुलाई पटकपटक स्पस्टिकरण सोधेको भन्दै अदालत जाने भएका छन ।

आफुहरुले हुइप उलंघन नगरे पनि कारवाहि गर्न खोजेको भन्दै अदालत बाट न्याय माग्ने निष्कर्ष निकालीएको एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *