ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अछाममा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौ,बैशाख ८ l अछाम बयालपाटा अस्पतालमा कार्यररत २७ वर्षीय एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको संक्रमण पुस्टि भएको छ ।

२७ वर्षीय स्वास्थ्यकर्मीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनलाई संक्रमण देखिएको अस्पतालको मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले पुष्टि गरेका छन ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालमा जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *