ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली काँग्रेसको पदाधिकारी बैठक काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं ८, बैशाख  । नेपाली काँग्रेसको पदाधिकारी बैठक काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा  जारी रहेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा केन्द्रीत रहेको काँग्रेस सचिवालयले बताएको छ ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय टुङ्गोमा पुर्याउन सकेको छैन् ।काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच छलफल भने हुँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *