ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान आजबाट सुरु

काठमाडौं वैशाख ७ । कोरोना विरुधको दोस्रो चरणको खोप अभियान आजबाट देशभर सञ्चालन हुदैं छ ।

११ गते सम्म चल्ने अभियानका लागि पहिलो चरणमा खोप लागएको तालिकाका आधारमा मिति निर्धारण गरिएको छ ।

माघ १४ गते दखी फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोप लगाएका र प्राथमिकतामा परेकाहरुले पहिलो डोज खोप लगाएकाहरुले तोकिएको स्वास्थ्य संस्था र खोप केन्द्रमामा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *