ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिदेशिय क्रिकेटमा आजबाट दर्शक विहिन

काठमाडौं वैशाख ७ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी त्रिदेशिय क्रिकेट आजबाट दर्शक विहिन सञ्चालन हुुदैं छ । कोरोना महामारी बढेको भन्दै सरकार दर्शन विनानै खेलकुद कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि आजबाट दर्शक प्रवेशमा रोक लगाइउको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ट्राइ-नेसन्स् क्रिकेट सिरिजअन्तर्गतका बाँकी खेलहरु दर्शकबिना नै खेलाउने भएको हो । क्यानका  सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गरेर बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको बताएका छन् ।

त्रिदेशिय क्रिकेटमा नेपाल, नेदरल्याण्ड र मलेशिया खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *