ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालय बन्द भएपनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, बैशाख ६ ।सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने बताएको छ ।

कोरोना महामारी रोकथामका लागि सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय बन्द भएपनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने बताएका छन् ।

कोरोना महामारीको जोखिम र दोश्रो लहर सुरु भएकोले सरकारलाई स्वास्थ्य मन्त्रालय र सिसिएमसिले पटक पटक विद्लय बन्द गर्न सिफारिस गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *