ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदले लिए लुम्बिनीमा सपथ

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

भैरहवा,वैशाख ६ । लुम्बिनी प्रदेशमा ४ जना मन्त्रीले सपथ लिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल विरुध अविशवासको प्रस्ताव ल्याउने ३ सांसद र अर्की एक जना गरी ४ जनाले सपथ लिएका हुन।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी र कल्पना पाण्डेले सपथ ग्रहण गरेका हुन् । यि सवै जना जसपाका सांसद हुन् ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ती गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *