ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३ महिनाकी सुत्केरी नर्सको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं ,वैशाख ६ । कोरोना भाइरस संक्रमणको कारण बाँकेको भेरी अस्पतालमा उपचाररत स्टाट नर्सको मृत्यु भएको छ ।

भेरी अस्पतालका अनुशार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी ६ दिनअघि भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।स्वास्थ अवस्था बिग्रीदै गएपछि उनको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज मृत्युु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *