ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद प्रभावकारी चल्न नसकेको भन्दै अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं वैशाख ६ । पुन:स्थापित संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले संसद प्रभावकारी रुपमा चल्न नसकेको भन्दै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

फागुन २३ गते सुरु भएको अधिवेशन अन्त्य निर्णय भएको हो । सभामुख र प्रधानमन्त्री विचको टसलका कारण सरकारले संसदलाई विजनेस नदिएको आरोप लागाई रहदाँ प्रधानमन्त्री केपी ओलीले स्वयम सभामुखको कार्य शैलिमाप प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *