ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लगातार ३ खेलमा जित्दै बैङलोर् आइपिएलको शिर्ष स्थानमा

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

एजेन्सी, वैशाख ५ । इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेञ्जर्स बैंगलोर लगातार ३ खेल जित्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

तेस्रो खेलमा आइतबार चेन्नइमा भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ३८ रनको जित निकालेको हो । बैंगलोरले दिएको २०५ रनको लक्ष्प्य पछ्याएको कोलाकाताले लगातार गुमाउदाँ २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६६ रन मात्र बनाउन सक्यो ।

जितसँगै बैगलोर ३ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *