ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाधिवेशन कार्यतालिका हेरफेर गर्ने कुरा नमिलेपछि कांग्रेसको बैठक सुरु नहुँदै सर्यो

काठमाडौं वैशाख ४।नेपाली कांग्रेसको केन्द्रीय समितीको बैठक भोलिलाई सरेको छ ।

पार्टी कार्यलय सानेपामा आजका लागी बोलाईएको बैठक महाधिवेशन कार्यतालिका हेरफेरको विषयमा कुरा नमिले पछि बैठक नै बस्न नसकी भोलिका लागी सरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *